नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता
nepallive.com · Sun Aug 16 06:29:31 GMT 2026
काठमाडौं– गैरआवसीय नेपालीहरुले (एनआरएनए) नेपालमा लगानी गर्न आफूहरु सँधै उत्साही रहेको तर लगानी गर्दा मुख्य रुपमा दुईवटा समस्या औल्याएका छन्।
चीनको ग्वाङझावउमा चलिरहेको ११ औ दक्षिण एसिया प्यासिफिक सम्मेलनमा उनीहरुले यस्तो साझा चिन्ता देखाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)