साम्बाले ५०औं अन्तर्राष्ट्रिय गोल पूरा गर्दा नेपालको सानदार जित
setopati.com · Thu Feb 22 16:56:00 GMT 2024
वाफ वुमेन्स च्याम्पियनसिपमा नेपालले इराकमाथि ५-० गोलको सानदार जित हात पारेको छ।
बिहीबार साउदी अरेबियामा भएको समूहको आफ्नो दोस्रो खेलमा नेपालले उत्कृष्ट जित निकालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)