नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता
nepalviews.com · Sun Aug 16 06:30:36 GMT 2026

काठमाडौं । गैरआवसीय नेपालीहरुले (एनआरएनए) नेपालमा लगानी गर्न आफूहरु सँधै उत्साही रहेको तर लगानी गर्दा मुख्य रुपमा दुईवटा समस्या औल्याएका छन् ।
चीनको ग्वाङझावउमा चलिरहेको ११ औ दक्षिण एसिया प्यासिफिक सम्मेलनमा उनीहरुले यस्तो साझा चिन्ता देखाएका हुन् । एशिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपालहरु नेपालमै केही गर्न चाहने तर त्यहाँ लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रुपमा सताउने गरेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)