मृत भेटिइन् अभिनेत्री जेनी कुँवर
nepalkhabar.com · Thu Jul 08 16:44:33 GMT 2021
अभिनेत्री जेनी कुँवर मृत फेला परेकी छन्।
थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टमा बिहीबार बेलुकी ९ बजे झुण्डिएको अवस्थामा उनको शव फेला परेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)