मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्टुनमार्फत प्रधानमन्त्रीमाथि भद्दा मजाक गरिएकोमा पूर्वमन्त्रीको आपत्ति

kalakarmi.com · Tue Aug 22 12:36:28 GMT 2023

काठमाडौं– नेकपा एमालेका सांसद पूर्वमन्त्री विमला राई पौडेलले प्रधानमन्त्रीहरुमाथि भद्दा मजाक गरिएको भन्दै आपत्ति जनाएकी छिन् ।

मंगलबारको राष्ट्रिय सभाको बैठकमा मन्त्री पौडेलले सञ्चार माध्यमले कार्टुन बनाएर पूर्व प्रधानमन्त्रीमाथि मद्दा मजाक गरेको भन्दै स्वतन्त्रताका नाममा अराजकता मच्चिएको बताइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)