पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा फर्किन नमिल्ने एमाले निर्णय, ३ नेताको फरक मत
lokaantar.com

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पार्टी राजनीतिमा आउन नमिल्ने निर्णय गरेको छ ।
मंगलवार मध्यरात सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा फर्किन नमिल्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)