मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

व्यावसायिक रुपमा लगाएको काँक्रो खेती

nepalsamaya.com · Sat Apr 15 21:49:00 GMT 2023

पोखरा महानगरपालिका-२२ खाल्सेका कृषक केशव पौडेलले व्यावसायिक रुपमा लगाएका काँक्रो खेती। उनले यस वर्ष काँक्रो बिक्रीबाट दश लाख आम्दानी गर्ने योजनामा छन्। तस्बिर : कृष्ण दवाडी/रासस

प्रकाशित: Apr 16, 2023| 03:34. 00 आइतबार, वैशाख ३, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)