वृद्धवृद्धालाई लौरो, रेडियो र थर्मस
nepalsamaya.com · Wed Jun 14 00:02:00 GMT 2023
गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाका ८० वर्षमाथिका जेष्ठ नागरिकलाई मङ्गलबार लौरो, रेडियो र थर्मस वितरण गरिएपछि सामूहिक तस्बिरमा सहभागी हुँदै । वडा कार्यालयमा पालिका अध्यक्ष भुपाल पोखरेल र उपाध्यक्ष सीता गिरीले ६० जना जेष्ठ नागरिकलाई उक्त सामग्री प्रदान गरेका हुन्। तस्बिरः रासस
प्रकाशित: Jun 14, 2023| 05:47. 00 बुधबार, जेठ ३१, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)