रुसको स्कूलमा अन्धाधुन्ध गोली प्रहार, सात बालबालिकासहित ९ जनाको मृत्यु
deshsanchar.com · Wed May 12 00:50:58 GMT 2021
रुसको कजान शहरस्थित विद्यालयमा भएको अन्धाधुन्ध गोलीकाण्डमा सात बालबालिका र दुई शिक्षकको ज्यान गएको स्थानीय अधिकारीले बताएका छन् ।
गोली लागेर अरु २१ जना घाइते भएको र अधिकांश बाबालिका रहेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)