मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्याय परिषद् नियमावलीमा गरिएको संशोधनप्रति प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अडिग

barnanmedia.com · Sun Sep 08 23:09:02 UTC 2024

न्याय परिषद् नियमावलीमा गरिएको संशोधनप्रति प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अडिग देखिएका छन्।

नेपाल बार एसोसिएसनको विरोधलाई सम्बोधन गर्न बनाइएको कार्यदलसँगको छलफलका क्रममा प्रधानन्यायाधीश श्रेष्ठ नियमावलीको संशोधित व्यवस्थाप्रति आफू अडिग रहेको बताएका हुन्। वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत, न्याय परिषद् सदस्य रामप्रसाद भण्डारी, नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल समिल्लित कार्यदलले आज प्रधानन्यायाधीश श्रेष्ठ र न्याय परिषद्का सदस्यहरूसँग छलफल गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)