तेलको पछाडि खेल !
rajdhanidaily.com · Sun Sep 08 23:14:38 UTC 2024

इन्धन सस्तो हुन गएपछि धेरैलाई शान्तिको सास फेर्ने मौका मिलेको छ । यो चानचुने मौका पनि होइन । तेलको अन्तर्राष्ट्रिय नालीबेली छ । चिन्ता स्थानीयलाई छ । यस कारण पनि पछिल्ला दिनमा कच्चा तेलको अन्तर्राष्ट्रिय भाउ घटेर ७० डलर प्रतिब्यारेल हुन पुगेपछि तेल सस्तिएको छ ।
तर नेपालमा सस्तिएको तेलको भाउ आउन जमिनको सफर पर्ने भएकाले सित्तिको कुर्नु पर्दैन । जुनको महिनाको अन्त्यतिर ८० डलर प्रतिब्यारेल भएको तेलको मूल्य अगस्टमा आउँदा ७५ डलर झरेको थियो । सेप्टेम्बरमा आउँदा भने ७३ डलरभन्दा तल झरेको छ । हाल यो ७० डलर प्रति ब्यारेलमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)