मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भन्सारमै थन्किए आयातित गाडी

gorkhapatraonline.com · Thu Dec 28 00:43:24 GMT 2023

कन्हैयालाल केसरी

पर्सा, पुस १२ गते । एकीकृत जाँच चौकी वीरगन्जको पार्किङ क्षेत्रमा सयौँ सानाठुला नयाँ सवारीसाधन राखिएका छन्। भन्सार बिन्दुमा सवारीसाधन आइसकेकाले वीरगन्ज भन्सार कार्यालयले पनि सोही अनुसार लक्ष्य निर्धारण ग-यो तर आयातकर्ताले भन्सारबाट सवारीसाधन नलगेपछि भन्सार असुलीको लक्ष्य नै नपुग्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)