पहिलो जितसँगै भारतको सेमिफाइनल सम्भावना जिवितै
baahrakhari.com · Wed Nov 03 18:09:00 GMT 2021
काठमाडौं । भारतले टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेर सेमिफाइनल सम्भावनालाई जिवित राखेको छ । बिहीबार राति भएको खेल भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको हो ।
भारतले दिएको २११ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रनमात्र बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)