गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
ratopati.com · Thu Jun 04 07:25:14 GMT 2026

काठमाडौँ । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक सतर्कता अपनाउन नागरिकलाई आग्रह गरेको छ।
मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मनसुनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन पूर्वतयारी गर्नुपर्ने बताए। लूको जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न सरकारले सम्बन्धित निकायहरूसँग समन्वय गरिरहेको उनले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)