एमाले कार्यदलको निर्णय : सातै प्रदेशबाट सुझाव सङ्कलन गर्ने
ratopati.com · Tue Jun 09 10:08:00 GMT 2026

काठमाडौँ । एमाले उपाध्यक्ष रामबहादुर थापा (बादल) नेतृत्वको ‘निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल’को बैठकले विभिन्न प्रदेश, सङ्गठन र निकायका पदाधिकारीहरूबाट सुझाव सङ्कलन गर्ने भएको छ ।