रेल, मेट्रोरेल र मोनोरेल कुदाउन तीन अर्बमात्रै बजेट, कुन कार्यालयले कति रकम पाए ?
corporatenepal.com · Tue Jun 09 09:56:56 GMT 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८३–०८४ मा रेल, मेट्रोरेल तथा मोनोरेल विकास आयोजनाको लागि ३ अर्ब ७ करोड ६८ लाख रुपियाँ बजेट छुट्याएको छ । मन्त्रालयले तीन वटा आयोजना कार्यालयको नाममा उक्त रकम छुट्याएको हो ।
मन्त्रालयका अनुसार रेल योजना कार्यालय, झापालाई ५ करोड, रेल योजना कार्यालय, सर्लाहीका लागि २३ करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ