राष्ट्रपति कार्यालयले तयारी नपुगेको भनेपछि साढे ४ बजेका लागि सर्यो मन्त्रीको शपथ
lokaantar.com

मंगलबार शपथ लिन लागेका दुई मन्त्रीको शपथ सरेको छ ।
यसअघि दिउँसो ३ बजे शपथ गराउने भनिए पनि राष्ट्रपति कार्यालयले तयारी नपुगेको भनेपछि शपथ समारोह साढे ४ बजेका लागि सारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)