भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु
nepalnews.com · Sun Aug 16 07:23:08 GMT 2026
टाेकियाे। पूर्वी जापानमा परेको भारी वर्षाका कारण ९ जनाको मृत्यु भएको सार्वजनिक प्रसारक एनएचकेले आइतबार जनाएको छ।
अभूतपूर्व वर्षाले एक हजारभन्दा बढी घर डुबानमा परेका छन् भने सडक तथा रेल सेवा प्रभावित भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)