सुस्मिता बनिन् प्रोफेसनल एमएमएमा जित निकाल्ने पहिलो नेपाली महिला खेलाडी
onlinekhabar.com · Sun Aug 16 07:29:33 GMT 2026
३१ साउन, काठमाडौं । नेपाली फाइटर सुस्मिता थापामगर प्रोफेसनल मिक्स मार्सल आर्ट्स (एमएमए) मा जित निकाल्ने पहिलो महिला नेपाली खेलाडी बनेकी छन् ।
गएराति भारतको बेंगलुरुमा भएको रोनिन एफसी ३ अन्तर्गतको खेलमा भारतकै शालु शर्मालाई हराउँदै सुस्मिताले प्रोफेसनल एमएमएमा पहिलो जित दर्ता गरेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)