फ्रान्ससँगै स्पेन, जर्मनी र बेलायतमा पनि कर्मचारी हडताल : विमान, रेल र बस सेवा प्रभावित
ekantipur.com · Wed Mar 15 01:14:28 GMT 2023
पेरिस — फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंको सेवा निवृत्तिभरण विधेयकविरुद्ध फ्रान्समा हडताल भैरहेकै बेला युरोपका स्पेन, जर्मनी, बेलायतलगायतका अन्य मुलुकहरुमा पनि हडताल सुरु भएको छ ।
फ्रान्समा फेब्रुअरीदेखि नै हडतालले अवरोध निम्त्याएइरहेका बेला स्पेन, जर्मनी, फ्रान्स र बेलायतमा समेत इस्टर पर्व (अप्रिल ६) लाई दखल पर्ने गरी यातायात मजदुरहरूले औद्योगिक हडताल गर्ने सार्वजनिक गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)