अमेरिकाको मिसिसिपी गोली काण्डमा कम्तीमा चारको मृत्यु, १२ जना घाइते
barnanmedia.com · Sat Oct 11 16:50:06 GMT 2025

अमेरिका — अमेरिकाको मिसिसिपी राज्यमा शुक्रबार राति भएको गोली काण्डमा चार जनाको मृत्यु छ भने १२ जना घाइते भएका छन् ।
मिसिसिपी राज्यको उत्तर–पश्चिममा पर्ने लेल्यान्ड सहरमा शुक्रबार राति डाउनटाउन नजिक अनियन्त्रित रूपमा भएको गोली काण्डमा १६ जनामाथि आक्रमण भएको मेयर जोन लीले बताएको सिएनएनले उल्लेख गरेको छ । स्थानीय समय अनुसार शुक्रबार दिउँसो लेल्यान्ड हाइस्कुलको होमकमिङ अमेरिकन फुटबल प्रतिस्पर्धा सकिएपछि आयोजना गरिएको भेलामा गोली काण्ड भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)