मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

पहिलो हाफमा इटालीविरुद्ध इङ्ल्यान्डलाई अग्रता 

baahrakhari.com · Sun Jul 11 19:54:00 GMT 2021

काठमाडौं । युरोकप फुटबलको फाइनल खेलमा अहिले इटाली र इङ्ल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन् । इङ्ल्यान्डको वेम्बिली स्टेडियममा भइरहेको फाइनलमा खेलमा पहिलो हाफ सकिँदा इङ्ल्यान्ड्ले इटालीमाथि अग्रता बनाएको छ ।

इङ्ल्यान्डले इटालीमाथि १–० गोलको अग्रता बनाएको हो । इङ्ल्यान्डका लागि खेलको दाेस्राे मिनेटमा लुक शले इङ्ल्यान्डलाई अग्रता दिलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)