एमालेको सङ्कल्प यात्रा बाग्मती प्रदेशमा, राति १० बजे नुवाकोटमा सभा
Ujyaaloonline.com · Sun Dec 10 01:09:47 GMT 2023
काठमाण्डाै - सुदूरपश्चिमबाट शुरु भएकाे एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ बाग्मती प्रदेश आइपुगेको छ । हिजो गोरखाबाट धादिङको सल्यानटार हुँदै यात्रा नुवाकोटको बट्टार पुगेको हो ।
नुवाकोट मध्यपहाडी लोकमार्गको मध्यबिन्दु हो । एक हजार आठसय ७९ किलोमिटर लामो लोकमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)