ललितपुर महानगर र नेपाल प्रहरीबीच विवाद
rajdhanidaily.com · Wed Aug 03 23:26:59 GMT 2022
काठमाडौं । ललितपुर महानगरपालिका र प्रहरीबीच ट्राफिक व्यवस्थापनको विषयलाई लिएर विवाद सिर्जना भएको छ । महानगरपालिकाले आफ्नो क्षेत्र भन्दै ललितपुर महानगरभित्रका विभिन्न ठाउँको सडक बाटोलाई एतकर्फी (वान वे) कायम गरेपछि ट्राफिक प्रहरीले त्यसलाई हटाएसँगै विवाद उत्पन्न भएको हो ।
सडक बाटोको विषयलाई लिएर महानगरपालिकाका प्रमुख (मेयर) चिरिबाबु महर्जन र प्रहरी महानिरीक्षण आईजीपी धिरजप्रताप सिंहबीच फोन संवादमा भनाभनको स्थिति आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)