नेपालम मौसमः बेमौसमी वर्षाले धानबालीमा कति क्षति पुर्यायो
bbc.com · Fri Oct 22 00:07:48 GMT 2021
कार्तिकमा आएको असामान्य परिमाणको वर्षाले देशको पूर्वदेखि पश्चिमसम्मै व्यापक जनधनको ठूलो क्षति पुगेको छ। वर्षाले खासगरी धानबालीमा ठूलो मात्रामा क्षति पुर्याएका विवरणहरू आइरहेका छन्।
"कतै खडाबाली डुबेका छन् भने कतै काटिसकेका धान डुबेका छन्," कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)