गण्डकी मेडिकल कलेज र इन्टर्न चिकित्सकबीच सहमति, निर्वाह भत्ता निरन्तर दिने
swasthyakhabar.com · Sun Aug 16 08:06:18 GMT 2026

पोखरा- पोखरास्थित गण्डकी मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस इन्टर्न चिकित्सक र कलेज व्यवस्थापन पक्षबीच निर्वाह भत्ता निरन्तर दिने सहमति भएको छ।
जिल्ला प्रशासन कार्यालय कास्कीको रोहवरमा आइतबार कलेज व्यवस्थापन समिति र आन्दोलनरत विद्यार्थीहरूका प्रतिनिधिबीच भएको समन्वय बैठकमा यस्तो निर्णय भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)