अमेरिकामा यस वर्ष विद्यालय तथा कलेजमा गोलीकाण्डका कम्तीमा ५२ घटना, ३२ जनाको मृत्यु
barnanmedia.com · Sat Oct 17 21:15:00 GMT 2026

अमेरिकामा सन् २०२६ को अक्टोबर १५ सम्म विद्यालय तथा कलेज परिसरमा गोली चलाइएका कम्तीमा ५२ घटना घटेका छन् । ती घटनामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य ५० जना घाइते भएका छन् ।
सीएनएनले ‘गन भायलेन्स आर्काइभ’, ‘एजुकेसन विक’ र ‘एभरिटाउन फर गन सेफ्टी’ले सार्वजनिक गरेका घटनाको विश्लेषण गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)