भदौका लागि ५ बैंकले ब्याजदर घटाए, १५ बैंकको ब्याजदर स्थिर
arthasarokar.com · Sun Aug 16 08:12:22 GMT 2026

काठमाडौं । बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ । यसको प्रभाव वाणिज्य बैंकहरूले भदौका लागि सार्वजनिक गरेको निक्षेपको ब्याजदरमा पनि देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)