इमाडोलमा भायानेटको पूर्ण–सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा
baahrakhari.com · Sun Aug 16 08:15:28 GMT 2026

काठमाडौं । इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसन लि.ले ललितपुरको इमाडोल क्षेत्रमा आफ्नो शाखा विस्तार गर्दै थप ठूलो र सुविधासम्पन्न नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
इमाडोलवासी ग्राहकहरूलाई लामो समयदेखि सेवा प्रदान गर्दै आइरहेको भायानेटले ग्राहकहरूको बढ्दो संख्या र आवश्यकतालाई ध्यानमा राख्दै अब भुक्तानी तथा ग्राहक सेवासँगै प्राविधिक सहायता, फिल्ड सपोर्ट तथा फाइबर मर्मतसम्भार सेवा समेत स्थानीय रूपमा यही शाखाबाट उपलब्ध गराउनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)