एमाले महाधिवेशन : मतदानको समय फेरि सर्यो
thahakhabar.com
चितवन : नेकपा (एमाले)को चितवनमा जारी महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने भनिएको मतदान फेरि सारिएको छ।
सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै मतदानको समय फेरि सारिएको हो। केन्द्रीय निर्वाचन समितिले आज बेलुकी ९ बजेदेखि सुरु गर्ने भनिएको मतदान दुई घण्टा पछि सारेर ११ बजेदेखि थाल्ने बताएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)