मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इंग्लिस प्रिमियर लिगमा टोटेनहमले प्यालेसलाई १–० ले हरायो

Ujyaaloonline.com · Mon Dec 29 00:30:42 GMT 2025

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा सन्डरल्यान्ड र लिड्स युनाइटेडबीचको खेल १–१ गोलको बराबरीमा सकिएको छ ।

खेलको २८औँ मिनेटमा सन्डरल्यान्डका सिमोन अडिङ्गराले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको शुरूमै लिड्सका डोमिनिक काल्भर्ट–ल्युइनले उत्कृष्ट गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र खेल बराबरीमै टुंगियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)