एमालेमा पुनगर्ठनको सुझाव संकलन गर्न कार्यतालिका तय
onlinekhabar.com · Tue Jun 09 10:11:58 GMT 2026

२६ जेठ, काठमाडौ । नेकपा एमालेको पुनगर्ठनको सुझाव संकलन प्रदेशगत रुपमा गरिने भएको छ ।
उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलको आज बैठक बसेको थियो । बैठकले प्रदेशगत रुपमा सुझाव संकलन गर्न कार्य तालिका तय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)