अमेरिकाको एक प्राथमिक विद्यालयमा गोली चल्दा तीन बालबालिकासहित चार जनाको मृत्यु
barnanmedia.com · Sat Oct 17 21:25:00 GMT 2026

संयुक्त राज्य अमेरिकाको ओरेगन राज्यस्थित एक प्राथमिक विद्यालयमा भएको गोलीकाण्डमा परी चार जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।
बीबीसी को अमेरिकी साझेदार संस्था सीबीएस न्युजका अनुसार ज्यान गुमाउनेहरूमध्ये तीन जना बालबालिका रहेका छन् । घटनामा संलग्न सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु भइसकेको अधिकारीहरूले पुष्टि गरेका छन् । प्रहरीका अनुसार सन्दिग्ध व्यक्ति सम्भवतः कुनै सर्वसाधारण को प्रतिकारमा मारिएको हुनसक्ने अनुमान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)