हाजिर गरेर टाप कस्ने सांसदहरूको खोजीमा रास्वपा, कारबाही गर्ला ?
bishowkhabar.com · Sun Aug 16 08:22:49 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीले संसद्मा हाजिरी गरेर मात्रै बैठक छोड्ने सांसदहरूको पहिचान गर्न ७ दिने प्रतिवेदन माग गरेका छन् ।
प्रतिनिधिसभामा गणपूरक संख्या नपुग्दा बैठक प्रभावित भएपछि यस्तो निर्देशन दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)