मधेशमा नयाँ सरकार गठनको प्रयास, एमाले र जसपा नेपालबीच छलफल
annapurnapost.com · Sat Oct 17 21:31:40 GMT 2026

काठ्माण्डौँ : मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरूबीच छलफल भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित दुवै दलका नेताहरूबीच ओली निवास गुण्डुमा भएको छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव पनि सहभागी थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)