मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साउदी अरबनजिकै तेल ट्यांकरमा आक्रमण, कच्चा तेलको मूल्य ५ महिनायताकै उच्च

barnanmedia.com · Sat Oct 17 21:35:00 GMT 2026

साउदी अरबनजिकै एउटा तेल ट्यांकरमा आक्रमण भएको छ। यसैबिच कच्चा तेलको मूल्य प्रतिब्यारेल ११० डलरनजिक पुगेको छ।

बीबीसीका अनुसार यो मेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सबैभन्दा उच्च हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)