धमाधम करारका कर्मचारी हटाउँदै कर्णालीका स्थानीय सरकार
ekantipur.com · Sat Oct 11 17:48:02 GMT 2025

सुर्खेत — असोज ७ को नगर कार्यपालिका बैठकले निर्णय गरेपछि सुर्खेतको पञ्चपुरी नगरपालिकाले करार कर्मचारी हटाउन सुरु गरेको छ । उसले चालु आर्थिक वर्षमा करारका म्याद नथपिएका कर्मचारीसहित नगरपालिकाको अनुदानबाट तलबभत्ता पाउने शिक्षकलाई सेवाबाट हटाउन थालेको हो । जसका कारण झण्डै १ सय ५० करार कर्मचारी र शिक्षक प्रभावित भएका छन् ।
सुर्खेतकै भेरीगंगा नगरपालिकाले पनि करार र अस्थायी कर्मचारीको असोजदेखिको तलबभत्ता रोक्का गर्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)