मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कविकुञ्ज बन्यो सङ्ग्रहालय

gorkhapatraonline.com · Fri Sep 30 23:47:48 GMT 2022

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज १५ गते । महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले शुक्रबार सो सङ्ग्रहालयको उद्घाटन गर्नुभयो । नेपाली साहित्यका शिखर पुरुष महाकवि देवकोटाको योगदानलाई जीवन्त बनाउन काठमाडौँ महानगरपालिका वडा नम्बर ३० मैतीदेवीस्थित देवकोटाको घर ‘कविकुञ्ज’लाई पुनर्निर्माण गरी ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्र्रहालय’ निर्माण गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)