मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फ्राइडे रिलिजः आजदेखि सिनेमा हलमा छक्का पञ्जा–४ र छड्के–२

kalakarmi.com · Fri Mar 03 00:56:16 GMT 2023

काठमाडौं– दुई बहुप्रतिक्षित नेपाली फिल्महरु ‘छक्का पञ्जा–४’ तथा ‘छड्के–२’ आज फागुन १९ गते शुक्रवारदेखि प्रदर्शनमा आएका छन् ।

दिपकराज गिरी र दिपाश्री निरौलाको ‘छक्का पञ्जा ४’ तथा अनमोल केसी अभिनित ‘छड्के–२’ शुक्रवारदेखि स्वदेशमात्र होइन विदेशमा समेत एकसाथ प्रदर्शनमा आएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)