देउवालाई शाहीको प्रश्न : तपाईं हिन्दु हुनुहुन्छ भने हिन्दु राष्ट्र किन हटाइयो ?
nagariknews.nagariknetwork.com · Sun Aug 16 08:24:04 GMT 2026

राप्रपाका संसदीय दलका नेता तथा सांसद ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।
देउवाले पार्टीको संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलनमा बोल्दै 'म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ' भनेका थिए। सोही प्रसंगमा रहेर शाहीले प्रश्न गरेका हुन्। उनले देउवा हिन्दु हुन् भने हिन्दु राष्ट्र किन हटाइयो भन्दै प्रश्न गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)