जीबी राईको अपिल : ग्यालेक्सी टीभीमा रविलाई जोड्नु उचित होइन, म नेपाल फर्किन्छु
barnanmedia.com · Sat Oct 17 21:45:00 GMT 2026

विभिन्न सहकारीको बचत रकम हिनामिना आरोप लागेर फरार रहेका गितेन्द्रबाबु (जीबी) राईले गोरखा मिडिया प्रालि र ग्यालेक्सी टीभीमा रवि लामिछाने र छविलाल जोशीलाई जोड्नु उचित नभएको बताएका छन् ।
फरार रहेकै अवस्थामा सञ्चारमाध्यमलाई प्रेस नोट पठाएर उनले आफू नेपाल आएर बचतकर्ताको रकम फिर्ता गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)