मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले केन्द्रीय कमिटीले गर्‍यो विद्या भण्डारीको पार्टी पुनरागमनको 'च्याप्टर क्लोज'

setopati.com · Tue Jul 22 18:27:00 GMT 2025

नेकपा एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी पुनरागमनको विषयलाई औपचारिक रूपमा 'च्याप्टर क्लोज' गरेको छ।

सक्रिय राजनीतिमा फर्किने भण्डारीको घोषणालाई कमिटीले अस्वीकार गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)