मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्या भण्डारीमाथि एमालेले लगायो तघारो

deshsanchar.com · Tue Jul 22 18:35:09 GMT 2025

एमालेको मंगलबार मध्यरातमा सकिएको केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने निर्णय गरेको छ। एमालेले भण्डारीकाे सदस्यता नवीकरण गर्न नसकिने निष्कर्ष पनि निकालेको छ।

योसँगै पूर्वराष्ट्रपति राजनीतिमा फर्किने निर्णयमा एमालेले तघारो लगाएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)