मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्या भण्डारीलाई राजनीतिमा आउन नदिने निर्णयमा तीन नेताका असहमति

onlinekhabar.com · Tue Jul 22 18:27:52 GMT 2025

६ साउन, काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा फर्कन रोक लगाउने पार्टीको निर्णयमा नेकपा एमालेका तीन जना नेताले असहमति जनाएका छन् ।

पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधानको धारा ८ र ९ देखाउँदै सदस्यता नवीकरण गर्न नहुने निर्णय सुनाएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)