साफ च्याम्पियनसिप फुटबलमा भारतसँग पराजित नेपाल समूह चरणबाटै बाहिरियो
Ujyaaloonline.com · Sun Jun 25 00:32:52 GMT 2023
काठमाण्डाै - साफ च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा घरेलु टोली भारतले नेपाललाई हराएको छ ।
बेङ्ग्लोरमा हिजो भएको खेलमा नेपाल भारतसँग २–० गोलले पराजित भयो । भारतको जितमा कप्तान सुनिल क्षेत्री र मिडफिल्डर महेश नाओरेमले समान एक/एक गोल गरे । नेपालले पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि भारतले दोस्रो हाफमा दुई गोल गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)