नेपालमा लगानी गर्न एनआरएन इच्छुक, कानुनी झन्झट र सुरक्षा मुख्य चुनौती
onlinekhabar.com · Sun Aug 16 08:58:25 GMT 2026

३१ साउन, काठमाडौं । गैरआवासीय नेपालीले नेपालमा लगानी गर्न सधैं इच्छुक रहेको तर लगानी गर्दा मुख्य रूपमा दुई समस्या टड्कारो रहेको बताएका छन् ।
चीनको ग्वाङ्झाउमा चलिरहेको ११औँ एसिया प्यासिफिक सम्मेलनमा उपस्थित सहभागीहरूले लगानी चुनौतीबारे धारणा राखेका हुन् । एसिया प्यासिफिक क्षेत्रदेखि अमेरिका र युरोपसम्म फैलिएका नेपाली नेपालमै केही गर्न चाहने तर लगानी गर्दा भोग्नुपर्ने झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षा चिन्ताले मुख्य रूपमा सताउने गरेको उनीहरूले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)