मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

होल्डिङ सेन्टरमा छैन दसैँको रौनक

gorkhapatraonline.com · Sat Oct 17 10:57:16 GMT 2026

कोहलपुर बसपार्कमा दसैँ मनाउन घर फर्किने यात्रुको चहलपहल छ । बसपार्कबाट दैनिक हजारौँ यात्रु ओहोरदोहोर गरिरहेका छन् ।

तर, त्यही बसपार्कको टर्मिनल भवनभित्र भने दसैँको रौनक छैन । पाँच महिनादेखि आश्रय लिइरहेका विस्थापित परिवारका लागि चाडपर्वभन्दा बिहान–बेलुकाको छाक र ओत लाग्ने ठाउँको चिन्ता ठुलो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)