टुँडिखेलमा फूलपाती बढाइँ, राष्ट्रपति पौडेल सहभागी (फोटोफिचर)
gorkhapatraonline.com · Sat Oct 17 11:24:22 GMT 2026

बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले फूलपाती बढाइँ समारोह आयोजना गरेको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह र प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा सहभागी भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)