फ्रान्सलाई पराजित गर्दै मेस्सी नेतृत्वको अर्जेन्टिना बन्यो च्याम्पियन
lokaantar.com · Sun Dec 18 17:54:43 GMT 2022
साविक विजेता फ्रान्सलाई फाइनलमा स्तब्ध पार्दै अर्जेन्टिना विश्वकप फु्टबल–२०२२ को च्याम्पियन बनेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सलाई स्तब्ध पार्दै लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिना विजयी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)