लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट पक्राउ
barnanmedia.com · Sat Oct 17 22:23:56 GMT 2026

लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । उनी ललितपुरको सानेपाबाट पक्राउ परेका हुन् ।
भट्ट सम्पत्ति शुद्धीकरणको कसुरमा पक्राउ परेको स्रोतले जनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)